तनहुँको घाँसीकुवा सडक एकतर्फी सञ्चालनमा

152
0
Share:

काठमान्डौ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

 

सडकको पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको हो । घाँसीकुवामा पहिरो खसेर राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो ।

 

दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Share: