
काठमान्डौ/सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।