Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाकिस्तानमा भूकम्प, दिल्लीमा समेत धक्का महसुस – Lekhanpeeth

पाकिस्तानमा भूकम्प, दिल्लीमा समेत धक्का महसुस

258
0
Share:

काठमान्डौ/बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ ।

 

भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

भूकम्पको केन्द्रबिन्दु पाकिस्तानको करोरबाट २५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।- एजेन्सी

Share: