Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेको सचिवालय बैठक सुरु – Lekhanpeeth

एमालेको सचिवालय बैठक सुरु

337
0
Share:

काठमान्डौ/नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

 

“बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने छ,” उनले भने ।

 

भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको छ ।

 

Share: