काठमान्डौ/कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा वर्षासँगै आएको हावाहुरीले ढालेको धान । पाक्नै लागेको धान खेतीमा वर्षा र हुरीले क्षति पुर्याएपछि यहाँका स्थानीय किसान चिन्तित छन् ।