Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साउन महिनामा विप्रेषण १८ प्रतिशतले बढ्यो – Lekhanpeeth

साउन महिनामा विप्रेषण १८ प्रतिशतले बढ्यो

145
0
Share:

काठमान्डौ/चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

Share: