Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइतबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

आइतबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

167
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

Share: