Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन – Lekhanpeeth

इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

186
0
Share:

काठमान्डौ/प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए ।

 

लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल र अमेरिकाविरुद्ध नारा लगाएका थिए । तीन दशकभन्दा बढी समयसम्म हिजबुल्लाहको नेतृत्व गरेका नसरल्लाह सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

Share: