Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा – Lekhanpeeth

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

230
0
Share:

काठमान्डौ/कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

 

यससँगै आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहनेछन् ।

Share: