Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भावी कार्यक्रम सार्वजनिक गर्दै सरकार, बालुवाटारमा बोलाइयो सत्ता गठबन्धनको बैठक – Lekhanpeeth

भावी कार्यक्रम सार्वजनिक गर्दै सरकार, बालुवाटारमा बोलाइयो सत्ता गठबन्धनको बैठक

186
0
Share:

काठमाडौं/सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

 

अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । आजको बैठकमा यही विषयमा छलफल हुने जनाइएको छ ।

 

 

Share: