Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाँच केजी सात सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ – Lekhanpeeth

पाँच केजी सात सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ

171
0
Share:

काठमान्डौ/तस्करीको पाँच केजी सातसय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार बेलुका भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले चिनियाँ नागरिक जियान होङ, म्यानमारका साट मियाङ टुन र एल गोन फूलाई पक्राउ गरेको हो ।

 

संयुक्त अरब इमिरेटे्सको शारजहाबाट आएका उनीहरुले लगेजमा स्पीकरभित्र लुकाएर सुन तस्करी गर्ने प्रयास गरेका थिए । लगेज शंका लागी पुनः जाँच गर्ने क्रममा स्पीकरभित्र सुन भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

 

Share: