Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यु–१९ महिला टि-२० विश्वकप : नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य – Lekhanpeeth

यु–१९ महिला टि-२० विश्वकप : नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

151
0
Share:

काठमान्डौ/यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जितका लागि कुवेतलाई सो लक्ष्य प्रस्तुत गरेको हो ।

 

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

 

खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा भइरहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक युएई र थाइल्याण्ड सहभागी छन् ।

Share: