Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

२४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

163
0
Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

 

सोमबार भने एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: