Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो – Lekhanpeeth

सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

181
0
Share:

काठमान्डौ/स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। आज सुन तोलामा एक सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी मूल्य भने घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share: