मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

101
0
Share:

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

 

प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ । प्रसाईले मंगलबार बिहान आफूले कम्बोडीयामा ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफूलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।

 

Share: