Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै – Lekhanpeeth

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

Share:

काठमाडौं/सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ।

 

उनलाई कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि  आज (आइतबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइन लागेको हो।

 

आज म्याद थपका लागि रविलाई अदालतमा लागिएको यो पाँचौँ पटक हो। यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।

Share: