Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते – Lekhanpeeth

लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते

141
0
Share:

काठमाडौं/दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन् ।

 

पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

 

आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकाका गाउँहरूमा रिपोर्ट गरिएको थियो ।

 

यसैबीच, दक्षिणी लेबनानमा १० व्यक्तिको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । जसमध्ये धेरै जसो नाबातीह गभर्नरेटका शहर र गाउँहरूमा रेकर्ड गरिएको थियो ।

Share: