एनपीएल टिम कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन

109
0
Share:

काठमान्डौ/भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले आइतबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

 

खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का लगायतले मन्दिर दर्शन गरेका हुन्

Share: