Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य – Lekhanpeeth

कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य

146
0
Share:

काठमान्डौ/शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गरेको हो।

 

कर्णालीका ओपनर धवनले अविजित ७२ रन बनाए। धवनसँगै अविजित रहेका मक्सुदले ११ बलमा एक चौकासहित १४ रन बनाए। चान्डविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन जोडे।

Share: