Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु – Lekhanpeeth

कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

177
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिका-१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश-०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

 

मोटरसाइकलको ठक्करबाट दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए । उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Share: