Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै – Lekhanpeeth

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

255
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताको कारण हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

 

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने जनाइएको छ ।

Share: