Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वाेत्तम सिमेन्टको लाभांश घोषणा – Lekhanpeeth

सर्वाेत्तम सिमेन्टको लाभांश घोषणा

106
0
Share:

काठमान्डौ/ सर्वाेत्तम सिमेन्ट लिमिटेडले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

 

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

 

कम्पनीको पुस २६ गते बस्ने साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

Share: