Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काभ्रेमा जुवातास खेलिरहेका १५ जना पक्राउ – Lekhanpeeth

काभ्रेमा जुवातास खेलिरहेका १५ जना पक्राउ

117
0
Share:

काठमान्डौ/काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा बुधबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

नगद एक लाख ६ हजार २६५ रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share: