Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २२ बालबालिका एचआईभी संक्रमित – Lekhanpeeth

बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २२ बालबालिका एचआईभी संक्रमित

172
0
Share:

काठमान्डौ/बागलुङका २२ जना बालबालिका एचआइभी संक्रमित रहेको पाइएको छ। धौलागिरी पोजेटिभ समूह बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ वर्षभन्दा कम उमेरका १९ जना र त्यो भन्दा माथिका ३ जना गरी कुल २२ जना एचआईभी संक्रमित रहेका छन्।

 

पोजेटिभ समूहले एचआईभी संक्रमित बालबालिकाका लागि सञ्चालन गर्दै आएको कावा कार्यक्रममा आवद्ध रहेका २२ जनामध्ये उमेर हदका कारण ३ बयस्क हुन बाँकी १९ जनालाई उक्त कार्यक्रममा आवद्ध गराइएको छ।

Share: