Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै – Lekhanpeeth

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

182
0
Share:

बाठमान्डौ/संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ ।

 

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Share: