Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर – Lekhanpeeth

दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर

189
0
Share:

काठमान्डौ/नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएको छन ।

 

एसपिजी अटोमोबाइल्सले सोमबार ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । ऐरी र ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबिच सोमबार सम्झौता भएको छ ।

 

सोमबारनै नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट नेपाली खेलाडी बन्न सफल सुदूरपश्चिम रोयल्सका कप्तान एरीलाई पुरस्कार बापतको कार पनि प्रदान गरिएको छ । अघिल्लो साता सम्पन्न एनपिएललाई ओमोडा एन्ड जेइले सहप्रायोजन गरेको थियो ।

Share: