Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ – Lekhanpeeth

काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

266
0
Share:

काठमान्डौ/काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको गृह मन्त्रीको सचिवालय स्रोतले बतायो।

 

यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए।

 

कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।

Share: