काठमान्डौ/मंगलबार विहान राजधानीमा शक्तिशाली भूकम्पको धक्का मशसुस गरिएको छ।
विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको हाे। भूकम्प कति रेकटर स्केल र केन्द्र विन्दुका विषयमा विस्तृत विवरण आउन बाँकी छ।