Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा – Lekhanpeeth

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

260
0
Share:

काठमान्डौ/अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ । सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको छ ।

 

३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।

Share: