Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सातौं तलाबाट खसेर अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु – Lekhanpeeth

सातौं तलाबाट खसेर अस्ट्रेलियामा नेपाली नर्सको मृत्यु

191
0
Share:

काठमान्डौ/अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ। अपार्टमेन्टको सातौं तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको छ।

 

दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौं तलाबाट खसेकी थिइन्। घटना गएको बिहीबार राति १:४५ तिर भएको बताइएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।

 

दीक्षाले केही अघिमात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन्।

Share: