Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता – Lekhanpeeth

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता

Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

 

सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरुबीच छलफल भएको हो।

 

सो क्रममा संयुक्त समाजवादी मोर्चा लगाएतका विषयमा छलफल भएको नेताहरुले जनाएका छन्। त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम लगाएतका विषयमा पनि छलफल भएको बुझिएको छ।

Share: