Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ – Lekhanpeeth

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

191
0
Share:

काठमान्डौ/चेक अनादर सम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।

 

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो।

 

Share: