व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजना पक्राउ

102
0
Share:

काठमान्डौ/व्यवसायी विक्रम लामामाथि आक्रमणमा संलग्न भनिएका दुई जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ।

 

विक्रम लाममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी-४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट-७ का दीपक बरामुलाई प्रहरीले भारतको हरियणाबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो।

 

उनीहरुलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि आक्रमण गर्ने मूख्य योजनाकार भने फरार रहेका छन्।

Share: