प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

93
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसी)मा बढुवा सिफारिस भएका छन्। शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ।

 

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदिप चन्द दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुर प्रसाद पोखरेल रहेका छन्।

 

 

475009577_584699081031599_6034415217931315180_n-1737769472.jpg

 

 

474773613_801916225431455_5327509856988704642_n-1737769471.jpg

 

 

474105521_1246609143076244_6284289944305386362_n-1737769471.jpg

Share: