नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

47
0
Share:

काठमान्डौ/नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू हुने भएको छ।

 

नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू हुन लागेको हो।

 

सम्मेलनको आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

Share: