Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेस केन्द्रीय समितिकाे बैठक अनिश्चितकालसम्मका लागि स्थगित – Lekhanpeeth

कांग्रेस केन्द्रीय समितिकाे बैठक अनिश्चितकालसम्मका लागि स्थगित

158
0
Share:

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

 

Share: