Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता – Lekhanpeeth

मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता

163
0
Share:

काठमाडाैं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच भेटवार्ता भएको छ ।

काठमाण्डौस्थित जापानी दूतावासकाअनुसार भेटका क्रममा काठमाण्डौ महानगरको भविषयको विकासका योजनाका बारेमा छलफल भएको ‍‍छ ।

Share: