Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण – Lekhanpeeth

श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण

94
0
Share:

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने भएको छ । प्राधिकरणको हलमा शुक्रबार दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका कामकारबाही र प्राधिकरणको वर्तमान आर्थिक अवस्था र भावी योजना सहितको श्वेतपत्र जारी गर्न लागेका हुन् ।

आइतबार नै जारी गर्न सञ्चालक समितिबाट श्वेतपत्र स्वीकृत भए पनि ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा रोकिएको थियो ।

Share: