Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विद्यालय शिक्षा ऐन बनाइने, पाठ्यक्रम पनि सुधार गरिने – Lekhanpeeth

विद्यालय शिक्षा ऐन बनाइने, पाठ्यक्रम पनि सुधार गरिने

147
0
Share:

काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा सुधारको लागि नीतिगत व्यवस्था गर्ने बताएका हुन् ।

‘विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने,’ राष्ट्रपति पौडेलले भने ।

विश्वविद्यालयलाई अनुसन्धानमा विकास गर्ने राष्ट्रपति पौडेलले घोषणा गरे । राष्ट्रपति पौडेलले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको बताए ।

Share: