Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार? – Lekhanpeeth

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार?

123
0
Share:

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेकाे छ । आज सुनकाे मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Share: