
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ ।
खोलानालामा पानीको बहाब बढेसँगै गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ ।
नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ ।