Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तोलामा १७ सय बढ्यो सुन, कतिमा हुँदैछ कारोबार? – Lekhanpeeth

तोलामा १७ सय बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

114
0
Share:

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

यस दिनका लागि मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

Share: