Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड – Lekhanpeeth

त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड

317
0
Share:

काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्रा.डा. खड्क केसीको कार्यकक्षमा तोडफोड भएको छ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले बुधबार केसीको कार्यकक्ष तोडफोड गरेका हुन् ।

उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरूले तोडफोड र तालाबन्दी गरेका हुन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुकाे कार्यकक्षमा ताेडफाेड र तालाबन्दी गरेका हुन् ।

Share: