
काठमाडौं । उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन ।
उपकुलपतिको लागि १२ जना प्रतिस्पधर्मामा थिए ।