नेकपा एसलेप्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने

130
0
Share:

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

खतिवडाले कति मन्त्रालय लिएर को-को जाने भन्ने विषयमा पछि निर्णय गर्ने बताए ।उनले अबको प्रतिनिधिसभा बैठकपछि पनि सत्तापक्षमा बस्ने बताए ।

Share: