आइतबार सार्वजनिक बिदा

174
0
Share:

काठमाडौँ/कर्णाली प्रदेशले आइतबार जुम्लामा जिल्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

 

कर्णाली प्रदेश सरकारले आज एक सुचना जारी गर्दै आइतबार जुम्लाका सबै सरकारी र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने जनाएको हाे ।

 

सुचना पनि हेर्नुहोस :

Share: