कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना किन नभएको हो ? : सांसद कुँवर

128
0
Share:

काठमाडौँ/ एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालको भूभागमा रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाएका छन् ।

 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ती क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् ।

 

उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।

 

Share: