१३ वटा मन्त्रालय दिनुहोस् ,देश कस्तो बनाउनु पर्छ देखाइ दिन्छु : रवि लामिछाने

Share:

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन् ।

 

चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरेका छन् ।

 

एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने उनको भनाइ छ ।

 

यो पनि पढ्नुहोस् : 

रवि लामिछाने बिरुद्ध सर्वोच्चमा परेको मुद्धाको प्रारम्भिक सुनवाई आज बाट हुदैँ

Share: