बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु

150
0
Share:

काठमाडौँ/ प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।नयाँ गठबन्धन बने सँगै मन्त्रिपरिषद् बिस्तार भएपछि न्यूनतम साझा कार्यक्रम बारे छलफल गर्न बैठक बसेको हो ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रि गणको सहभागीतामा सुरु भएको हो। आजको बैठकले न्युनतम साझा कार्यक्रम टुङ्गयाउने बताईइएको छ।

Share: