पर राष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद, भौतिक पूर्वाधार राज्यमन्त्रीमा एसकी चन्दा चपाईं नियुक्त

108
0
Share:

काठमान्डौ/परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नारायणप्रकाश साउन (एनपी साउद) नियुक्त हुनुभएकाे छ ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

 

नवनियुक्त परराष्ट्रमन्त्री साउदले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे छ ।केहीबेरअघि राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे हाे ।

 

त्यस्तै यता भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा एकीकृत समाजवादीकी चन्दा चपाईं नियुक्त हुनुभएकाे छ ।

 

Share: